महिना दिनको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप

२०७६-१२-१७ ०   बिचार / प्रतिक्रिया
महिना दिनको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप स्वास्थ्य अधिकार

हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भएका छन् ।....

‘कोभिड–१९’ – इटालीमा एकैदिन ८१२ को मृत्यु , अमेरिकामा सङ्क्रमित १ लाख ६४ हजार

इरानमा यस सङ्क्रमणका कारण २ हजार ७५७ जनाको मृत्यु भएको छ । हाल ४१ हजार ४९५ जना सङ्क्रमित रहेका छन् । तेह्र हजार ९११ जना उपचारपछि घर फर्किएका बताइएको छ ।....

२०७६-१२-१७ ०   बिचार / प्रतिक्रिया
‘कोभिड–१९’ – इटालीमा एकैदिन ८१२ को मृत्यु , अमेरिकामा सङ्क्रमित १ लाख ६४ हजार
स्वास्थ्य अधिकार

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution